FAQs Complain Problems

वार्ड नं १

चुलाचुली वार्ड नं. १ चुलाचुली गाउँपालिकाको पूर्व कमल भन्ने ठाउँमा पर्दछ । केरखा बजारबाट उत्तरपट्टि करिब ५ किलोमिटरमा प्रशासनिक काम काज गर्न वडा कार्यालय स्थापित गरिएको छ । यस वडामा बिभिन्न धार्मिक स्थल तथा पर्यटकीय स्थल जस्तै किराँत हांगसाम साम्योग मांगहिम, मैनाचुली पदमार्ग पर्दछ । यस वडामा १ वटा माध्यमिक बिद्यालय र २ वटा आधारभूत बिद्यालय रहेका छन ।

गोबिन्द प्रसाद ढकाल
इन्जिनियर
 
प्राविधिक (१ नं. वडा सचिव)
dhakalprasadgovinda44@gmail.com
9842627220

 

 ।

Population: 
5564
Ward Contact Number: 
9842627220

Documentary