कृषि पर्यटन र पुर्वधारमा उन्नति,

चुलाचुली गाउँपालिकाको समुन्नति

header AD
अधिकारिक विक्रेता वा आधिकारिक प्रतिनिधि उपस्थित हुने सम्बन्धमा।

अधिकारिक विक्रेता वा आधिकारिक प्रतिनिधि उपस्थित हुने सम्बन्धमा।

विषय: - आधिकारिक विक्रेता वा आधिकारिक प्रतिनिधि उपस्थिति हुने सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा यस कार्यालयको आ.व २०८३/८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार यस कार्यालय लाई आवश्यक पर्ने डिजिटल एक्सरे मेशिन खरिद प्रक्रियाका लागि मिति २०८३/०६/२१ गते क्याटलग सपिङ्ग विधिबाट खरिद प्रक्रियाका लागि सार्वजनिक सूचना आह्वान भए अनुसार यस कार्यालयमा तोकिएको मिति सम्ममा आधिकारीक विक्रेता वा आधिकारीक प्रतिनिधि मार्फत दर्ता भएका प्रस्तावहरु " उत्पादक वा अधिकृत बिक्रेताद्धारा निर्धारित दरमा (क्याटलग सपिङ्ग) खरिद गर्ने कार्यविधि, २०७४" अनुसार प्रस्तावहरु खोल्नका लागि तपशीलको मिति,समय र स्थानमा उपस्थिति भै दिनुहुन् यो सूचना जारी गरिएको छ ।

तपशील:-

  • मिति:- २०८३/०६/३०

  • समय:- विहानको १०:०० बजे

  • स्थान:- चुलाचुली गाँउकार्यपालिकाको कार्यालय, आइतबारे इलाम ।

सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 अधिकारिक विक्रेता वा आधिकारिक प्रतिनिधि उपस्थित हुने सम्बन्धमा। २८ असोज, २०८३ JPEG